Расширенный поиск
Поиск по тендерам РФ Иностранные закупки Поставщики Реализация собственности Заказчики Еще
Главная Иностранные тендеры и госзакупки Тендеры Непала


Issued by Nepal Police Head Quaters (примерный перевод: Выдано полиции Непала Руководитель кварталы) (Непал - Тендер #647108)


Поделиться

Для перевода текста тендера на нужный язык воспользуйтесь приложением:


Страна: Непал (другие тендеры и закупки Непал)
Организатор тендера: nepal
Номер конкурса: 647108
Дата публикации: 18-08-2016
Источник тендера:


Продвигайте Вашу продукцию на мировые рынки
Доступ к полной информации по данной закупке закрыт.
Зарегистрируйтесь для получения бесплатных рассылок по новым тендерам и просмотра дополнительной информации.

.
Регистрация

नेपाल सरकार

गृह मन्त्रालय

प्रहरी प्रधान कार्यालय

प्रबन्ध शाखा नक्साल, काठमाण्डौ ।

सिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रकाशित मिति २०७३।०४।२३ गते

प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखा नक्साल काठमाण्डौ योग्य बोलपत्रदाताहरुबाट निम्न समुहको ठेक्का राष्ट्रियस्तरको खुला बोलपत्र प्रकृया अन्तर्गत खरिद गर्न निम्न उल्लेखित शर्तहरुको अधिनमा रही रितपुर्वकको सिलबन्दी बोलपत्र पेश गर्नु हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सूचना नं.

समुह (क)

विधुतिय संचारको माध्यमबाट पनि बोलपत्र पेश गर्न सकिने विकल्प प्राप्त ठेक्काहरुः-

सनं.

ठेक्का नं.

प्याकेजको नाम

आईटम संख्या

बोलपत्र सम्बन्धी कागजातको दस्तुर

बोलपत्र जमानत बापतको जम्मा रकम (रु.)

कै.

१.

१।०१-२०७३/०७४

कार्यालय सामान सम्बन्धी

१५७

३०००।००

१,७२,३००।००

२.

१।०२-२०७३/०७४

कम्प्युटर,प्रिन्टर,फोटोकपी,टोनर रिफिलिङ लगायत कम्प्युटरसंग सम्बन्धित अन्य सामानहरु

८३

३०००।००

२,३१,३००।००

३.

१।०३-२०७३/०७४

बिधुतीय सामानहरु सम्बन्धी

३०५

३०००।००

३,०९,०००।००

४.

१।०४-२०७३/०७४

सवारी साधनको टायर ट्यूब र सजावट सम्बन्धी सामानहरु

४९

३०००।००

२,५३,२००।००

५.

१।०५-२०७३/०७४

निर्माण तथा पुँजीगत मर्मत सूधार सम्बन्धी सामानहरु

२६५

३०००।००

२,२७,६००।००

६.

१।०६-२०७३/०७४

पि.एस.ओ.पोशाक सम्बन्धि

३०००।००

१,५८,३००।००

समुह (ख)

विधुतिय संचारको माध्यमबाट बोलपत्र पेश गर्न सकिने विकल्प प्राप्त नभएका ठेक्काहरुः-

७.

१।०७-२०७३/०७४

छपाई सम्बन्धी

८७

१०००।००

८६,४००।००

८.

१।०८-२०७३/०७४

सरसफाई सामान सम्बन्धी

५३

१०००।००

६१,०००।००

९.

१।०९-२०७३/०७४

रंग-रोगन सम्बन्धी

३६

१०००।००

८७,८००।००

१०.

१।१०-२०७३/०७४

शोभनियर सम्बन्धी

२३

१०००।००

५६,७००।००

११.

१।११-२०७३/०७४

ब्याट्री सम्बन्धी

१५

१०००।००

१,२१,५००।००

१२.

१।१२-२०७३/०७४

फर्निसिङ सम्बन्धि

२०

१०००।००

४९,४००।००

१३

१।१३-२०७३/०७४

सवारी ढुवानी सम्बन्धी

१२

१०००।००

५७,२००।००

१४

१।१४-२०७३/०७४

Website सुरक्षितराख्नआवश्यकपर्नेSecurity Modules सम्बन्धि

१०००।००

२१,५००।००

१. योग्य बोलपत्रदाताहरुले बोलपत्र सम्बन्धी कागजातहरु प्रहरी प्रधान कार्यालय, प्रबन्ध शाखा नक्साल र महानगरिय प्रहरी कार्यालय, रानीपोखरी काठमाण्डौबाट सूचना प्रकाशित भएको मितिबाट ३० औ दिन सम्म लिखित निवेदन पेश गरि प्राप्त गर्न सकिनेछ । यस्तो निबेदनको साथमा कम्पनी/फर्म दर्ता प्रमाणपत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र तथा आ.ब. २०७१/२०७२को कर चुक्ता प्रमाणपत्रको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपी र बोलपत्र सम्बन्धी कागजको दस्तुर माथि उल्लेख भए बमोजिम (फिर्ता नहुने) पेश गर्नु पर्ने छ । बोलपत्र सम्बन्धि कागजहरु हुलाक, कुरियर मार्फत पनि पठाउन सकिनेछ । कुनै बोलपत्रदाताले १ प्याकेज ठेक्का (स्लाईस) को लागि थप रु.१५०।०० को दर सहित बोलपत्र सम्बन्धी कागजातहरु हुलाक, कुरियर मार्फत प्राप्त गर्न अनुरोध गरेमा हुलाक, कुरियर मार्फत पनि पठाउन सकिन्छ । तर यसरी हुलाक, कुरियर मार्फत पठाएको बोलपत्र सम्बन्धी कागजातहरु ढिलो गरि पुगेमा वा डेलीभरी नै नभएमा खरिदकर्ता जिम्मेवार हुने छैन ।

२. पुर्व बोलपत्र बैठक प्रहरी प्रधान कार्यालय, प्रबन्ध शाखा नक्सालमा मिति २०७३।०५।०५गते १३.०० बजे हुने छ ।

३. प्रथम पटक बोलपत्र सूचना प्रकाशित भएको मितिले ३१ औं दिन अर्थात २०७३।०५।२१गते दिनको १२.०० बजे भित्र प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखा नक्सालमा सिलबन्दी बोलपत्र दर्ता गराई सक्नु पर्ने छ । ढिलो गरी प्राप्त बोलपत्र स्वीकार गरिने छैन । तोकिएको समय भित्र दर्ता भएका बोलपत्रहरु उपस्थित हुन चाहेका बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा सोही दिनको १४.०० बजे प्रहरी प्रधान कार्यालमा खोलिने छ। बोलपत्र खोल्ने समयमा बोलपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । दर्ता र खोलुवा हुने दिन विदा परेमा सो को भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिन सोही स्थान र समयमा दर्ता तथा खोलुवा गरिने छ ।

४. सिलबन्दी बोलपत्र जमानत बापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय काठमाण्डौको नाममा राष्ट्रिय बाणिज्य बैंक ठमेल शाखामा रहेको धरौटी खाता नम्बर ११००२०३ मा जम्मा गरिएको सक्कल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त "क" बर्गको बाणिज्य बैंकले यस कार्यालयको नाममा जारी गरेको बोलपत्र दाखिला गर्ने अन्तिम मिति देखि कम्तिमा १२० दिनको माथि उल्लेख भए बमोजिम रकमको चेक राईटर अंकित बैंक ग्यारेन्टी ( बिड बण्ड ) पेश गर्नु पर्ने छ ।

५. प्रहरी प्रधान कार्यालयलाई कुनै वा सबै बोलपत्रहरु कारण खुलाई वा नखुलाई, पुर्ण वा आंशिकरुपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सुरक्षित रहने छ । रित नपुगेका र म्याद नाघी प्राप्त हुन आएका र सशर्त पेश भएका बोलपत्र उपर कुनै कारबाही हुने छैन । बोलपत्र सम्बन्धी सम्पूर्ण काम कारबाही सार्वजनिक खरिद ऐन,२०६३(पहिलो संशोधन २०७३ सहित) र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार हुने छ ।

६. सामानको नमुना एवं अन्य शर्तहरुको बारेमा बोलपत्रमा उल्लेख गरिएको छ ।

७. बोलपत्रमा उल्लेखित सामानहरु आ.ब. २०७३/०७४सालभरको लागि कार्यालयको आवश्यकता अनुसार एकैपटक वा पटक-पटक गरि प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखामा आपूर्तिकर्ता स्वयमले ढुवानी गरी बुझाउनु पर्ने छ ।

८. बोलपत्रदाताले समुह (क) अन्तर्गतका ठेक्काहरु विधुतिय संचारको माध्यम (E-Bidding)बाट बोलपत्र पेश गर्न चाहेमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाईट https://www.gepson.gov.npमा गई गर्न सकिनेछ । बोलपत्रदाताले बोलपत्र कागजातको पुस्तिका खरिद वा माथि उल्लेखित वेभसाईटबाट बोलपत्रका आवश्यक कागजात डाउनलोड (Download)गरि उक्त कागजातमा दिईएको निर्देशन बमोजिम विधुतिय संचारको माध्यमबाट बोलपत्र पेश गर्न सकिने छ । यसरी वेभसाईटबाट डाउनलोड गरि पेश गर्न चाहेमा बोलपत्रदाताले बुंदा नं. ९ मा उल्लेखित राजश्व खातामा नगदै जम्मा गरेको बैंक भौचर र बोलपत्र जमानतको हकमा बुंदा नं. ४ बमोजिम "क" वर्गको बैंकबाट जारी भएको बोलपत्र जमानत वा धरौटी खातामा नगदै जम्मा गरेको बैंक भौचर बोलपत्र साथ पेश गर्नुपर्ने तथा अन्य आवश्यक कागजातहरु E-bidding Portal https://www.gepson.gov.np मा स्क्यान गरि अपलोड ( Upload)गर्नु पर्ने छ ।

९. बैंकको नाम राष्ट्रिय बाणिज्य बैंक ठमेल शाखाको खाता नं. १-१-००१, कार्यालय कोड नं. २७-३१४-३१ र राजश्व शिर्षक नं. १४२२७ ।

१०. E-Submissionगर्ने बोलपत्रदाताहरुको बोलपत्र दर्ता गर्ने अन्तिम दिनको १२.०० बजे भित्र बोलपत्रका सबै कागजातहरु PDF formatमा Uploadगरिसक्नु पर्नेछ । यसरी Uploadगरिएका बोलपत्रहरु सोहि दिनको १४.०० बजे खोलिने छ ।

११. E-Biddingमार्फत बोलपत्र खोल्ने दिन र समयमा E-Bidदर्ता भएको नदेखिएमा वा अपलोड गरिएको फायल पढ्न नसकिने ( Unreadable) वा Corruptedभएमा यस कार्यालय जवाफदेही हुने छैन र उक्त बोलपत्र मुल्यांकनमा समावेश गरिने छैन ।

१२. E-Biddingगर्ने बोलपत्रदाताहरुले स्क्यान गरि अपलोड गरिएको बोलपत्रको सक्कल कागजातहरु मुल्यांकन समितिले मागेको बखत उपलब्ध गराउनु पर्ने छ । यदि मुल्यांकन समितिले मागेको समयमा सक्कल कागजात उपलब्ध नगराएमा वा विधुतिय माध्यम द्धारा अपलोड गरिएको कागजातहरु र सक्कल पेश गरिएको कागजातहरुमा ठुलै भिन्नता देखिएमा त्यस्तो बोलपत्र अयोग्य ठहरिने छ ।

१३. नमुना समेत मागिएको ठेक्काहरुको हकमा E-Bidगर्ने बोलपत्रदाताहरुले समेत खोलिने दिनको १४.०० बजे भित्र मागिएको नमुना पेश गरिसक्नु पर्नेछ ।

१४. एकै बोलपत्रदाताले कार्यालयमा सिधै बोलपत्र पेश वा E-Biddingमध्ये कुनै एक माध्यामबाट मात्र बोलपत्र पेश गर्न सक्नेछन । दुबै प्रणाली प्रयोग गरी बोलपत्र पेश गरेमा स्वतः रद्द हुनेछ ।

बोलपत्रदाताहरुले यस सम्बन्धी थप कुनै कुरा बुझ्नु परेमा कार्यालय समय भित्र प्रहरी प्रधान कार्यालय, प्रबन्ध शाखा वा फोन नं. -०१४४४०५८१, ४४११२१०(२१२,२१४) मा सम्पर्क गरि बुझ्न सकिनेछ । यो सूचना नेपाल प्रहरीको Website: www.nepalpolice.gov.npएवं सार्वजनिक खरिद अनुगमन कार्यालयको Website: www.gepson.gov.np वाwww.ppmo.gov.np मा समेत उपलब्ध छ ।

Tender Documents
बिधुतीय सामान सम्बन्धि
Enquiries
Enquiries
Romendra Singh Deuja
014440581
procurementsection214@gmail.com

Источник закупки

Перейти

Импорт - Экспорт по стране Непал

Кроме мониторинга зарубежных тендеров для ведения успешного бизнеса изучите информацию о стране: какая продукция экспортируется и импортируется и на какие суммы. Определите коды ТН ВЭД интересующей вас продукции.

Экспорт Импорт




Copyright © 2008-2025, TenderGURU
Все права защищены. Полное или частичное копирование запрещено.
При согласованном использовании материалов сайта TenderGURU.ru необходима гиперссылка на ресурс.
Электронная почта: info@tenderguru.ru
Многоканальный телефон 8-800-555-89-39
с любого телефона из любого региона для Вас звонок бесплатный!

Портал отображает информацию о закупках, публикуемых в сети интернет
и находящихся в открытом доступе, и предназначен для юрлиц и индивидуальных предпринимателей,
являющихся участниками размещения государственного и коммерческого заказа.
Сайт использует Cookie, которые нужны для авторизации пользователя.
На сайте стоят счетчики Яндекс.Метрика, Google Analytics и LiveInternet,
которые нужны для статистики посещения ресурса.

Политика обработки персональных данных tenderguru.ru